ne_tq/isa/41/10.md

991 B

परमप्रभुले इस्राएललाई के नगर्न भन्नुभयो र किन?

परमप्रभुले इसाएललाई नडराउन भन्नुभयो किनभने परमप्रभु तिनीहरूसँग हुनुहुन्छ र चिन्तित नहुन भन्नुभयो किनभने उहाँ तिनीहरूका परमेश्‍वर हुनुहुन्छ ।

परमप्रभुले इस्राएलका लागि अरू के गरिदिनुहुने भन्नुहुन्छ?

उहाँले तिनीहरूलाई बलियो बनाउने, सहायता गर्ने र उहाँका योग्यका विजयी दाहिने हातले तिनीहरूलाई उचाल्नुहुने भन्नुहुन्छ ।