ne_tq/isa/41/09.md

764 B

परमप्रभुले इस्राएललाई के भनी बोलाउनु हुन्छ?

परमप्रभुले इस्राएललाई उहाँको सेवक, उहाँको साथी अब्राहामका सन्तान र चुनिएको भनी बोलाउनु हुन्छ ।

परमप्रभुले इसाएलको लागि के गर्दै हुनुहुन्छ भन्नुहुन्छ?

परमप्रभुले इस्राएललाई पृथ्वीको अन्तिम छेउबाट फर्काएर ल्याउँदै हुनुहुन्छ भन्नुहुन्छ ।