ne_tq/isa/41/08.md

376 B

परमप्रभुले इस्राएललाई के भनी बोलाउनु हुन्छ?

परमप्रभुले इस्राएललाई उहाँको सेवक, उहाँको साथी अब्राहामका सन्तान र चुनिएको भनी बोलाउनु हुन्छ ।