ne_tq/isa/40/31.md

554 B

परमप्रभुलाई पर्खनेहरूलाई के हुनेछ?

परमप्रभुलाई पर्खनेहरूले आफ्नो शक्तिको नवीकरण गर्नेछन् र तिनीहरू चिलका जस्तै पखेटाले उचाइमा उड्नेछन्, तिनीहरू दौडनेछन् तर थाक्‍नेछैनन्, हिँड्नेछन् र मूर्छा पर्नेछैनन् ।