ne_tq/isa/40/28.md

491 B

परमप्रभु को हुनुहुन्छ र उहाँ के जस्तो हुनुहुन्छ?

उहाँ अनन्तको परमेश्‍वर, पृथ्वीको अन्तिम छेउसम्म सृष्‍िटकर्ता हुनहुन्छ । उहाँ थकित वा हैरान हुनुहुन्न र उहाँको समझको कुनै सीमा नै छैन ।