ne_tq/isa/40/10.md

523 B

परमप्रभु परमेश्‍वर कसरी आउनुहुन्छ?

उहाँ विजयी योद्धाको रूपमा आउनुहुनेछ ।

परमप्रभु आउनुहुँदा आफूसँग के ल्याउनुहुन्छ?

उहाँ आउनुहुँदा उहाँको इनाम लिएर आउनुहुन्छ र उहाँको प्रतिफल उहाँ अघि जान्छ ।