ne_tq/isa/40/02.md

729 B

परमेश्‍वरले आफ्ना मानिसहरुलाई कसरी सान्त्वना दिन भन्नुहुन्छ?

यरुशलेमसँग नम्रसाथ बोल्दै, त्यसलाई त्यसको युद्ध अन्त भएको छ र त्यसका अपराधहरु क्षमा गरिएको छन् र त्यसले त्यसका सबै पापहरुका लागि परमप्रभुको हातबाट दोब्बर पाएको छ भन्दै त्यसलाई सान्त्वना दिन उहाँ भन्नुहुन्‍छ ।