ne_tq/isa/39/08.md

396 B

यशैयाबाट बोलेका परमप्रभुको वचन असलै थियो भनी हिजकियाले सोचे?

उनले यो असल थियो भनी सोचे किनकि तिनले सोचे कि तिनको जीवनकालभरि शान्ति र स्थिरता हुनेछ ।