ne_tq/isa/39/02.md

760 B

मरोदकबलदानबाट पत्रहरू र उपहार ल्याउनेहरूलाई हिजकियाले के देखाए?

हिजकियाले तिनीहरूलाई तिनका भण्डारका चाँदी, सुन, मसलाहरू, बहुमूल्य तेलका भण्‍डार, आफ्‍ना हतियारहरूका भण्डार र आफ्‍ना भण्डारमा भेट्टाएका सबै थोक तिनले देखाए । तिनको तिनक दरवारमा र राज्यमा भएका सबै कुरा तिनीहरूलाई देखाए ।