ne_tq/isa/38/17.md

877 B

तिनको दुःखकष्‍ट र शोकको बारेमा हिजकियाले परमप्रभुलाई के भने?

परमप्रभुले पठाउनुभएको दुःखकष्‍ट तिनको निम्ति असल थियो र त्यस्तो शोक अनुभव गर्नु तिनको भलाइको निम्ति थियो भनी हिजकियाले भने ।

उनको पाप परमप्रभुले के गर्नुभएको थियो भनी हिजकियाले भने?

परमप्रभुले हिजकियाको पापहरूलाई आफ्‍नो पछाडि फाल्‍नुभएको थियो भनी हिजकियाले भने ।