ne_tq/isa/38/06.md

839 B

हिजकियालाई के भन्नु भनी परमप्रभुले यशैयालाई भन्नुभयो?

उहाँले हिजकियाको प्रार्थना सुन्नुभयो र तिनको आँसु देख्नुभयो भनी उहाँले भन्नुभयो परमप्रभुले हिजकियाको जीवनमा पन्ध्र वर्ष आयु थप्‍नु हुनेछ र साथै तिनलाई र यरुशलेमलाई अश्शूरका राजाको हातबाट छुटकारा दिएर रक्षा गर्नुहुनेछ भनी परमप्रभुले हिजकियालाई भन्नुभयो ।