ne_tq/isa/38/03.md

642 B

यशैयाबाट परमप्रभुको सन्देश पाएपछि हिजकियाले के गरे?

उनी कसरी विश्‍वासयोग्‍य भएर परमप्रभुको सामु सारा हृदयले हिँडेको र परमप्रभुको नजरमा जे असल थियो सो कसरी गरे सो सम्झनुहोस् भनी तिनले परमप्रभुलाई प्रार्थना चढाए । अनि हिजकिया धुरुधुरु रोए ।