ne_tq/isa/38/01.md

521 B

ती दिनहरूमा हिजकियालाई के भयो?

तिनी ज्यादै बिरामी भएर मर्नै लागे ।

यशैयाले हिजकियालाई के भने?

यशैयाले भने, "परमप्रभु भन्नुहुन्छ, 'आफ्नो घरको व्यवस्थापन गर् । किनभने तँ मर्नेछस् र निको हुनेछैनस् ।'"