ne_tq/isa/37/38.md

411 B

सनहेरीब निस्केर निनवेमा आफ्नो घरमा गएपछि के भयो?

आफ्‍नो देवता निस्रोकको घरमा पुजा गरिरहँदा उसको छोराहरू अद्रम्मलेक र शरेसेरले सनहेरीबलाई तरवारले मारे ।