अश्शूरका राजा यरूशलेममा प्रवेश गर्नेछैन न त्यहाँ वाण हान्नेछ । तिनले यसको सामुन्ने ढाल लिएर आउनेछैन, न ता यसको विरुद्धमा कुनै घेरा-मचान गर्नेछ भनी परमप्रभुले भन्नुभयो ।