ne_tq/isa/37/28.md

404 B

सनहेरीबको बारेमा परमप्रभुलाई अरू के थाहा थियो?

सनहेरीब कहिले बस्छन्, बाहिर जान्छन्, भित्र आउँछन् र उहाँको विरुद्ध तिनी रिसाएको परमप्रभुलाई थाहा थियो ।