ne_tq/isa/37/26.md

480 B

परमप्रभुले लामो समयअगि नै के निश्‍चित गर्नुभयो र प्राचीन समयमा नै योजना गर्नुभयो?

सनहेरीबले अभेद्य सहरहरूलाई भग्‍नावशेष बनाउनेछ भनी उहाँले निश्‍चित गर्नुभयो र योजना बनाउनुभयो ।