ne_tq/isa/37/23.md

589 B

सनहेरीबले के खराबी गरेका थिए भनी परमप्रभुले हिजकियालाई उहाँको सन्देशमा भन्नुभयो?

सनहेरीबले इस्राएलका परमपवित्रलाई निन्दा र अवहेलना गरेका थिए, आफ्‍ना आँखा उचालेको र आफ्‍नो सोर उच्‍च पारेका थिए भनी परमप्रभुले भन्नुभयो ।