ne_tq/isa/37/17.md

684 B

हिजकियाले परमप्रभुलाई के गरिदिनुहोस् भनी प्रार्थना गरे?

पहिलो सुन्नलाई र आफ्नो आँखा खोल्नलाई र सनहेरीबले पत्रमा लेखेको सबै कुरा हेर्न हिजकियाले परमप्रभुलाई प्रार्थना गरे । दोस्रो यरूशलेमलाई सनहेरीबको हातबाट बचाउन हिजकियाले परमप्रभुलाई प्रार्थना गरे ।