ne_tq/isa/37/14.md

384 B

अश्शूरका राजाबाट पत्र प्राप्‍त गरे र त्‍यो पढेपछि हिजकियाले के गरे?

हिजकिया परमप्रभुको मन्‍दिरमा गए र पत्र फिजाए र परमप्रभुलाई प्रार्थना गरे ।