ne_tq/isa/37/10.md

691 B

कूशी राजा तिर्हाकाह आफ्नो विरुद्धमा युद्ध गर्न आउँदै छन् भन्ने कुरा अश्शूरका राजाले सुनेपछि, अश्शूरका राजाले हिजकियालाई के सन्देश पठाए?

यरूशलेम अश्शूरका राजाको हातमा दिइने छैन भनेर परमेश्‍वरले तिमीलाई छल नगरून् भनी अश्शूरका राजाले हिजकियालाई पत्रमा बताए ।