हिजकियाका सेवकहरूलाई हिजकिया कहाँ के सन्देश पठाउन यशैयाले भने?
अश्शूरका राजाको सेवक, प्रमुख कमाण्डरको सन्देशको डर नमान्न हिजकियालाई यशैयाको सन्देश थियो । परमप्रभुले एउटा आत्मा अश्शूरका राजामा हालिदिन लाग्नुभएको छ र एउटा खबर सुनेर ऊ आफ्नै देशमा जानेछ र त्यहाँ तरवारले ऊ मारिनेछ ।