ne_tq/isa/37/02.md

575 B

एल्याकीम, शेब्ना र योआको कुरा सुनेपछि हिजकियाले के गरे?

हिजकियाले आफ्ना लुगा च्याते, आफूलाई भाङ्ग्राले ढाके र परमप्रभुको मन्‍दिरमा गए । तिनले एल्याकीम, शेब्ना र पुजारीहरूका धर्मगुरुहरूलाई यशैया अगमवक्ताकहाँ पठाए ।