हिजकियाले आफ्ना लुगा च्याते, आफूलाई भाङ्ग्राले ढाके र परमप्रभुको मन्दिरमा गए । तिनले एल्याकीम, शेब्ना र पुजारीहरूका धर्मगुरुहरूलाई यशैया अगमवक्ताकहाँ पठाए ।