ne_tq/isa/36/22.md

415 B

प्रमुख कमाण्‍डरले बताएको कुरापछि एल्याकीम, शेब्ना र योआले के गरे?

तिनीहरूले आफ्ना लुगा च्यातेर हिजकियाकहाँ आए र प्रमुख कमाण्‍डरका कुरा हिजकियालाई सुनाए ।