ne_tq/isa/36/13.md

1002 B

एल्याकीम, शेब्ना र योआको आरमेइक भाषामा बोल्नु भन्ने आग्रहप्रति प्रमुख कमाण्‍डरले कसरी प्रतिक्रिया जनाए?

तिनी खडा भए र ठुलो सोरमा यहूदी भाषामा बोलेर प्रतिक्रिया जनाए ।

हिजकियाको सन्दर्भमा अश्‍शूरका राजाले भनेका कुराहरू के थियो भनी रबशाकेले संक्षेपमा भने?

हिजकियाले तिनीहरूलाई छल नगरोस्, किनकि हिजकियाले तिनीहरूलाई छुटकारा दिन सक्दैनथे र परमप्रभुमा भरोसा नगर्न तिनले भने ।