ne_tq/isa/36/10.md

521 B

यहूदाको विरुद्ध युद्ध गर्न र यसलाई विनाश पार्न तिनलाई कसले भने भनी प्रमुख कमाण्‍डरले बताए?

यहूदाको विरुद्ध युद्ध गर्न र यसलाई विनाश पार्न तिनलाई परमप्रभुले भन्नुभयो भनी प्रमुख कमाण्‍डरले बताए ।