ne_tq/isa/36/08.md

492 B

हिजकियाले अश्‍शूरका राजासँग सम्झौता गरे भने अश्‍शूरका राजाले के गर्नेछन् भनी प्रमुख कमाण्‍डरले भने?

अश्‍शूरका राजाले हिजकियालाई दुई हजार घोडाहरू दिनेछन् भनी प्रमुख कमाण्‍डरले भने ।