ne_tq/isa/35/10.md

479 B

मोल तिरेर छुटाउनुभएकाहरू परमप्रभु कहाँ फर्केर आउँदा के हुनेछ?

सदासर्वदाको आनन्‍द तिनीहरूको शिरमा हुनेछ । तिनीहरूले रमाहाट र आनन्‍द प्राप्‍त गर्नेछन्, शोक र सुस्‍केरा दूर हुनेछ ।