ne_tq/isa/35/09.md

655 B

मूलबाटोबाट को जान पाउँनेछ र को जान पाउँनेछैन?

अशुद्ध भएको त्‍यसबाट यात्रा गर्ने छैन र कोही मूर्ख त्‍यहाँ जान पाउने छैन । त्‍यसमा कुनै सिंह वा हिंसक पशु हुनेछैन । मूलबाटो पवित्रताको बाटो हिड्नेको निम्ति हुनेछ । उद्धार पाएकाहरू त्‍यहाँ हिड्नेछन् ।