ne_tq/isa/35/05.md

846 B

तिनीहरूका परमेश्‍वर आउनुहुँदा के-के कुराहरू हुनेछन्?

अन्‍धाले देख्‍नेछन्, बहिराहरूले सुन्‍नेछन्, लङ्गडा उफ्रनेछ, गूँगाले गीत गाउनेछ । अराबामा पानी हुनेछ र उजाड-स्‍थानमा खोलाहरू बग्‍नेछन् । डढेको बालुवा दह हुनेछ र तिर्खाएको जमिनमा पानीको मूल फुट्नेछ । स्‍यालहरू पहिले-पहिले बस्‍ने ठाउँमा निगालो र कुशहरू उम्रनेछन् ।