ne_tq/isa/35/04.md

421 B

भयभित भएकाहरू किन बलिया र शाहसी हुनुपर्छ?

किनभने तिनीहरूका परमेश्‍वर बदला र उहाँको प्रतिफल सहित आउँदै हुनुहुन्छ । उहाँ आउनुहुनेछ र तिनीहरूलाई बचाउनुहुनेछ ।