ne_tq/isa/35/02.md

501 B

मरूभूमिलाई के दिइनेछ?

त्‍यसलाई लेबनानको महिमा, कर्मेल र शारोनकि शोभा दिइनेछ ।

उजाड-स्‍थान, अराबा र मरूभूमिले के देख्‍नेछ?

तिनीहरूले परमप्रभुको महिमा र हाम्रो परमेश्‍वरको शोभा देख्‍नेछ ।