ne_tq/isa/34/10.md

432 B

एदोमको देशलाई के हुनेछ?

त्यसको नदीहरू अलकत्रामा, त्यसको माटो गन्धकमा परिणत हुनेछ, त्यो जलिरहने अलकत्रा हुनेछ । त्यो उजाड भूमी हुनेछ । यसबाट कोही पनि हिंड्‍नेछैन ।