ne_tq/isa/34/02.md

984 B

जातिहरू, पृथ्वी र त्यसमा भएका सबैले, संसार र त्यस उत्पन्न भएका सबै थोकहरूले किन नजिक आएर ध्यानसित सुन्नुपर्छ?

परमप्रभु सबै जातिसँग रिसाउनुभएको र तिनीहरूका सबै फौज विरुद्ध क्रोधित हुनुभएकोले तिनीहरूले यो गर्नुपर्छ ।

परमप्रभुले जातिहरू र तिनीहरूका फौजलाई के गर्नुभएको छ?

उहाँले तिनीहरूलाई पुर्ण रूपमा विनाश पार्नुभएको छ । उहाँले तिनीहरूलाई संहारमा सुम्पिदिनुभएको छ ।