ne_tq/isa/33/15.md

1.1 KiB

भस्म गर्ने आगो र अनन्त जलनमा सियोनमा भएकाहरू मध्ये को बस्न सक्छ?

जो धार्मिकतासाथ हिँड्छ र इमानदारसाथ बोल्छ, जसले अत्यचारको लाभलाई घृणा गर्छ, जसले घूस स्वीकार नगर्न आफ्नो हात टकटकाउँछ, रक्‍तपातको बारे सुन्‍नदेखि आफ्ना कानहरू बन्द गर्छ र जसले दुष्‍टता हेर्नदेखि आफ्ना आँखाहरू बन्‍द गर्छ ।

धार्मिकतासाथ हिँड्ने र इमानदारसाथ बोल्नेले कहाँ वास गर्नेछ?

धार्मिकतासाथ हिँड्ने र इमानदारसाथ बोल्नेले उच्‍च स्थानहरूमा वास गर्नेछ ।