ne_tq/isa/33/08.md

611 B

तिनीहरूका दूतहरू र कुटनितिज्ञहरू किन धुरुधुरु रुन्छन्?

तिनीहरू कराउँछन् र रुन्छन् किनभने मुल बाटोहरू उजाड पारिएका थिए, त्यहाँ कुनै यात्रीहरू थिएनन् । करारहरू तोडिएका थिए, गवाहीहरूको अवहेलना भएको थियो र शहरहरू अनादर गरिएका थिए ।