ne_tq/isa/33/06.md

310 B

तिमीहरूका समयमा परमप्रभु के हुनुहुनेछ?

तिमीहरूका समयमा उहाँ स्थिरता, उद्धार, बुद्धि र ज्ञानको प्रचुरता हुनुहुनेछ ।