ne_tq/isa/32/10.md

570 B

चैनमा बसेका स्‍त्रीहरूलाई यशैयाको सोर सुन्‍न किन भनियो?

तिनीहरूलाई यशैयाको सोर सुन्‍न भनियो किनकि एक वर्षभन्दा केही बढी समयमा तिनीहरूको दृढतालाई तोडिनेछ, दाखको कटनी बितेर जानेछ, फसल फसल जम्‍मा गर्ने समय आउनेछैन ।