ne_tq/isa/32/02.md

499 B

धर्मी राजा र शासकहरू कस्‍ता हुनेछन्?

तिनीहरू हावाबाट बच्‍ने ठाउँजस्तै, र आँधीबाट शरण लिने ठाउँजस्तै, सुख्‍खा ठाउँको पानीको धारहरूजस्तै, थकानको देशमा भएको ठुलो चट्टानको छायाजस्तै हुनेछ ।