ne_tq/isa/31/01.md

551 B

सहायताको निम्ति मिश्रदेशमा जानेहरूलाई किन धिक्कार भनियो?

तिनीहरूलाई धिक्कार भनियो किनभने तिनीहरूले रथहरू र घोडचढीमाथि भरोसा गरे तर इस्राएलका परमपवित्रको वास्‍ता गरेनन् न तिनीहरूले परमप्रभुको खोजी गरे ।