ne_tq/isa/30/31.md

515 B

परमप्रभुको आवाज र उहाँको बाहुबलको चाल को तिर निर्देशित हुनेछ?

तिनीहरू अश्शूर तिर निर्देशित हुनेछ । किनकि परमप्रभुको आवाजमा अश्शूरलाई चूरचूर पारिनेछ । उहाँले तिनीहरूलाई लट्ठीले चुट्नुहुनेछ ।