ne_tq/isa/30/30.md

509 B

परमप्रभुले आफ्नो आवाजको प्रताप कसरी प्रकट गर्नुहुनेछ र उहाँको बाहुलीको चाल कसरी देखाउनुहुनेछ?

उहाँले हावाहुरी, आँधीबतास र असिनासँगै रिसको आँधीमा र आगोको ज्वालाद्वारा ती प्रकट गर्नुहुनेछ ।