ne_tq/isa/30/26.md

462 B

धरहरा ढलेर ठुलो संहार भएको दिनमा परमप्रभुले उहाँका मानिसहरूलाई के गर्नुहुनेछ?

परमप्रभुले आफ्ना मानिसहरूका घाउमा पट्टि लगाउनुहुनेछ र घाइतेहरूका चोटहरू निको पार्नुहुनेछ ।