ne_tq/isa/30/18.md

645 B

परमप्रभुले के आशा गरिरहनुभएको छ र के गर्न तयार हुनुहुन्छ?

परमप्रभु विद्रोही छोराछोरीप्रति अनुग्रही हुनलाई आशा गरिरहनुभएको छ र तिनीहरूलाई दया देखाउन तयार हुनुहुन्छ ।

परमप्रभुको प्रतिक्षा गर्ने सबै जनालाई के हुन्छ?

तिनीहरू धन्यका हुनेछन् ।