ne_tq/isa/30/16.md

970 B

विद्रोही छोराछोरीहरूले परमप्रभुलाई के जवाफ दिए?

तिनीहरूले भने, "होइन, हामी घोडामा भाग्नेछौं ।" अनि, "हामी छिटो दौडने घोडाहरूमा चढ्नेछौं ।"

घोडामा भाग्ने र छिटो दौडने घोडाहरूमा चढ्ने विद्रोही छोराछोरीको बयानप्रति परमप्रभुको प्रतिक्रिया के थियो?

तिनीहरू भाग्नेछन् र तिनीहरूलाई खेद्‍नेहरू चाँडो दौडनेछन् भनी परमप्रभुले विद्रोही छोराछोरीलाई प्रतिक्रिया दिनुभयो ।