ne_tq/isa/30/15.md

525 B

अटेरी छोराछोरी कसरी बलिया हुन सक्छन् र बचाइन सक्छन् भनी परमप्रभु भन्नुहुन्छ?

फर्केर आउँदा र विश्राम गर्दा तिनीहरू बचाइन सक्छ । चुपचाप बस्छन् र भरोसामा तिनीहरूको बल हुनेछ भनी परमप्रभु भन्नुहुन्छ ।