ne_tq/isa/30/01.md

498 B

विद्रोही छोराछोरीले के गर्छन् भनी परमप्रभु भन्‍नुहुन्छ?

तिनीहरू योजना बनाउँछन्, तर उहाँबाट योजना होइन, मित्रता गाँस्छन् तर उहाँको आत्माले होइन जसले गर्दा तिनीहरूले पापमाथि पाप थप्छन् ।