ne_tq/isa/29/14.md

582 B

तिनीहरूको हृदय परमप्रभुबाट टाढा भएको र तिनीहरूले उहाँलाई आदर नगरेको हुनाले, परमप्रभुले तिनीहरूलाई के गर्नुहुनेछ?

उहाँले बुद्धिमान मानिसहरूको बुद्धि नष्‍ट गरिदिनुहुनेछ र विवेकशील मानिसहरूका समझ लोप पारिदिनुहुनेछ ।