ne_tq/isa/29/13.md

655 B

यी मानिसहरूका विरुद्धमा परमप्रभुको गुनासो के हो?

परमप्रभुले भन्‍नुभयो, "यी मानिसहरू आफ्‍ना मुखले मेरो नजिक आउँछन् र आफ्‍ना ओठले मेरो आदर गर्छन्, तर तिनीहरूका हृदय मबाट टाढा छ । मेरो निम्ति तिनीहरूले गर्ने आदरचाहिं मानिसहरूले सिकाएका आज्ञा हुन् ।